back
CTIZAN AD

आजको बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?

वि.सं.२०७७ माघ २६ सोमवार

924 

shares

२६ माघ, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज (सोमबार माघ २६ गते, फेब्रअरी ८) को बजारमा अमेरिकी डलर १ को खरिददर ११६ रुपैयाँ ३८ पैसा र विक्रिदर ११६ रुपैयाँ ९८ पैसा रहेको छ । आज पनि डलरको भाउ आइतबारकै मूल्यमा कारोबार भइरहेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १४० रुपैयाँ १७ पैसा र विक्रिदर १४० रुपैयाँ ८९ रहेको छ । आज युरोको भाउ १ रुपैयाँ बढीले वृद्दी भएको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १५९ रुपैयाँ ८७ पैसा र विक्रिदर १६० रुपैयाँ ६९ पैसा रहेको छ । आज पाउण्डको भाउ ६३ पैसाले वृद्दि भएको छ ।

यस्तो छ अन्य मुद्राको विवरण

Showing Exchange Rate for February 8, 2021
Exchange Rates Fixed by Nepal Rastra Bank
Currency Unit Buy Sell
INR (Indian Rupee)
100 160.00 160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 116.38 116.98
EUR (European Euro)
1 140.17 140.89
GBP (UK Pound Sterling)
1 159.87 160.69
CHF (Swiss Franc)
1 129.45 130.12
AUD (Australian Dollar)
1 89.36 89.82
CAD (Canadian Dollar)
1 91.26 91.73
SGD (Singapore Dollar)
1 87.21 87.66
JPY (Japanese Yen)
10 11.04 11.10
CNY (Chinese Yuan)
1 18.00 18.09
SAR (Saudi Arabian Riyal)
1 31.03 31.19
QAR (Qatari Riyal)
1 31.96 32.12
THB (Thai Baht)
1 3.88 3.90
AED (UAE Dirham)
1 31.68 31.85
MYR (Malaysian Ringgit)
1 28.59 28.74
KRW (South Korean Won)
100 10.41 10.47
SEK (Swedish Kroner)
1 13.91 13.98
DKK (Danish Kroner)
1 18.86 18.96
HKD (Hong Kong Dollar)
1 15.01 15.09
KWD (Kuwaity Dinar)
1 384.28 386.26
BHD (Bahrain Dinar)
1 308.70 310.29

हेर्नुहोस् कति तोकेको छ त राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमय दर ?

वि.सं.२०७७ माघ २६ सोमवार ०८:०२ मा प्रकाशित

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

काठमाडौं, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पाँचौँ...

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

काठमाडौँ । हाल कोशी प्रदेशका केही स्थानमा मनसुनी वायुको प्रभाव...

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो...

‘सम्बन्धित स्थानबाटै सम्परीक्षण गरिएकाले कक्षा १२ को नतिजा प्रकाशन छिटो भएको हो’

‘सम्बन्धित स्थानबाटै सम्परीक्षण गरिएकाले कक्षा १२ को नतिजा प्रकाशन छिटो भएको हो’

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जनशक्ति थपेर सम्बन्धित...

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

काठमाडौं ।  गृहमन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धि गुनासो,उजुरी तथा सुझाव सङ्कलन...

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

म्याग्दी ।  म्याग्दीमा रासायनिक मलको अभाव भएको छ । मुख्य...