back
CTIZAN AD

हेर्नुहोस् कति तोकेको छ त राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमय दर ?

वि.सं.२०७७ माघ २५ आइतवार

870 

shares

२५ माघ, काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकिएको छ ।

नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज (आइतबार माघ २५ गते, फेब्रअरी ७) को बजारमा अमेरिकी डलर १ को खरिददर ११६ रुपैयाँ ३८ पैसा र विक्रिदर ११६ रुपैयाँ ९८ पैसा रहेको छ । आज डलर शनिबारकै भाउमा कारोबार भइरहेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १३९ रुपैयाँ ३८ पैसा र विक्रिदर १४० रुपैयाँ १० रहेको भने युके पाउण्ड १ को खरिददर १५९ रुपैयाँ २४ पैसा र विक्रिदर १६० रुपैयाँ ०६ पैसा रहेको छ । आज युरो र पाउण्डमा पनि शनिबारकै भाउ कायम रहेको छ ।

यस्तो छ अन्य मुद्राको विवरण

Showing Exchange Rate for February 7, 2021
Exchange Rates Fixed by Nepal Rastra Bank
Currency Unit Buy Sell
INR (Indian Rupee)
100 160.00 160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 116.38 116.98
EUR (European Euro)
1 139.38 140.10
GBP (UK Pound Sterling)
1 159.24 160.06
CHF (Swiss Franc)
1 128.84 129.50
AUD (Australian Dollar)
1 88.54 88.99
CAD (Canadian Dollar)
1 90.91 91.38
SGD (Singapore Dollar)
1 86.96 87.41
JPY (Japanese Yen)
10 11.02 11.08
CNY (Chinese Yuan)
1 17.99 18.08
SAR (Saudi Arabian Riyal)
1 31.03 31.19
QAR (Qatari Riyal)
1 31.96 32.12
THB (Thai Baht)
1 3.87 3.89
AED (UAE Dirham)
1 31.68 31.85
MYR (Malaysian Ringgit)
1 28.59 28.74
KRW (South Korean Won)
100 10.36 10.42
SEK (Swedish Kroner)
1 13.78 13.85
DKK (Danish Kroner)
1 18.74 18.84
HKD (Hong Kong Dollar)
1 15.01 15.09
KWD (Kuwaity Dinar)
1 384.22 386.20
BHD (Bahrain Dinar)
1 308.70 310.29

वि.सं.२०७७ माघ २५ आइतवार ०८:३३ मा प्रकाशित

पैदल यात्रीको मृत्यु

पैदल यात्रीको मृत्यु

जलेश्वर (महोत्तरी) । जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले...

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

काभ्रेपलाञ्चोक । रोशी गाउँपालिका–३ साँझकोटका गणेशबहादुर राउतलाई यसपालि बहमूल्य मानिएको...

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

काठमाडौँ । नेपाल टेलिकमले डोल्पा जिल्लाको छार्का ताङसोङ गाउँपालिकाको केन्द्र...

सामसङ नेपालले “सामसङ सेभिङ डेज” घोषणा, यस्तो छ अफर…

सामसङ नेपालले “सामसङ सेभिङ डेज” घोषणा, यस्तो छ अफर…

काठमाडौँ । सामसङ नेपालले “सामसङ सेभिङ डेज” अफर घोषणा गरेको...

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पुधरान (सुनसरी) । आर्थिक वर्ष २०८१ ÷/८२...

विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

गाईघाट (उदयपुर) । त्रियुगा नगरपालिका–१२ स्थित साधना टोलमा विषाक्त खानाले...