back
CTIZAN AD

कृषि अनुसन्धान परिषदद्धारा कृषि तालिमका लागि निवेदन दिन आव्हान

वि.सं.२०७७ माघ २५ आइतवार

1.3K 

shares

२५ माघ, काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद् राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रम रामपुर चितवनले ‘हाइब्रिड मकैको बीउ उत्पादन तथा खेती प्रविधि’ सम्बन्धी आवासीय कृषि तालिमको लागि निवेदन दिन आव्हान गरेको छ ।

परिषद्का अनुसार उक्त ७ दिने तालिमका लागि २० जना उद्यमी कृषक युवाहरुका लागि सहभागी हुन इच्छुक उद्यमी युवाहरुले आवेदन फारममा सम्बन्धीत स्थानीय निकायको प्रमुख वा वडाअध्यक्षबाट सिफारिस गराई १५ दिन भित्रमा आवेदन दिनुपर्नेछ ।

उक्त आवेदनका लागि परिषद् nmrp2012@gmail.com  मा आवेदन पेश गर्न सकिने र अन्य जानकारीका लागि ०५६५९१००१, ९८५११४०६१६, ९८४५०४५८५५ मा सहयोग गर्न सक्ने बताइएको छ ।

वि.सं.२०७७ माघ २५ आइतवार ०९:२१ मा प्रकाशित

बागमती विश्वविद्यालयले गर्यो परीक्षा सकिएको सातौँ दिनमा परीक्षाफल

बागमती विश्वविद्यालयले गर्यो परीक्षा सकिएको सातौँ दिनमा परीक्षाफल

बागमती । बागमती विश्वविद्यालयले विश्वविद्यलायअन्तर्गत सञ्चालित तीनवटा सङ्कायको पहिलो सेमेष्टरको...

फेदीखोलामा दुईदिने स्काउट हाइकिङ तथा क्याम्पिङ सम्पन्न, ११३ विद्यार्थी सहभागी

फेदीखोलामा दुईदिने स्काउट हाइकिङ तथा क्याम्पिङ सम्पन्न, ११३ विद्यार्थी सहभागी

स्याङ्जा । स्याङ्जाको फेदीखोला गाउँपालिका को आर्थिक सहयोग तथा स्थानीय...

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

काठमाडौं । १२ औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सामाखुसीस्थित रेडन...

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

‎काठमाडौँ । पूर्वीय दर्शनको प्राण, मानव चेतनाको ऊर्ध्वगमनको वैज्ञानिक पद्धति...

एम्बार्क बिजनेस इन्कुबेसन सर्भिसको डेमो डे सम्पन्न

एम्बार्क बिजनेस इन्कुबेसन सर्भिसको डेमो डे सम्पन्न

काठमाडौं । एम्बार्क कलेज र औद्योगिक उद्यम विकास प्रतिष्ठान -आईईडीआई_...