नेपालमा कोरोनाविरुद्धको खोप अभियानः आजबाट पत्रकारलाई लगाइने
२६ माघ, काठमाडौं । नेपालमा माघ १५ गतेदेखि सुरु भएको कोरोना भाइरसविरुद्धको खोप अभियान आजबाट पत्रकार, कुटनीतिक नियोगका कर्मचारी, युएन एजेन्सी लगायतका कर्मचरालाई लगाइने भएको छ । पहिलो चरण अन्तर्गत देशैभरी रहेका झण्डै २०१ खोप बुथबाट कोरोना भाइरसविरुद्धको लडाईमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, स्वयम्सेविका, एम्बुलेन्सचालक, शब बाहन चालकलगायतलाई खोप लगाईएको थियो । पहिलो चरणमा ७७ वटै … Continue reading नेपालमा कोरोनाविरुद्धको खोप अभियानः आजबाट पत्रकारलाई लगाइने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed