प्रधानमन्त्री ओली निर्वाचन आयोगमा

माघ २७, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली निर्वाचन आयोग पुगेका छन् । मध्यावधि निर्वाचनको घोषणा गरेका उनी निर्वाचनको तयारी र नेकपाको आधिकारिताबारे बुझ्न निर्वाचन आयोग पुगेका हुन् । उनी उपप्रधानमन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल र नेता सुवास नेम्वाङसहित निर्वाचन आयोग पुगेका छन् । जनाइएअनुसार अहिले निर्वाचन आयोगका पदाधिकारी र प्रधानमन्त्री ओलीबीचमा छलफल चलिरहेको … Continue reading प्रधानमन्त्री ओली निर्वाचन आयोगमा