रामकुमारी झाँक्रीलाई पक्राउ गर्न चर्को दबाब, काठमाडौं आएसँगै पक्राउ गर्ने तयारी
माघ २७, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीमाथि टिप्पणी गरेर चर्चामा आएकी नेकपाको प्रचण्ड–नेपाल पक्षकी नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गर्न चर्को दबाब परेको छ । उनलाई काठमाडौं उपत्यका प्रवेश गरेसँगै पक्राउ गर्ने तयारीसमेत रहेको प्रहरी उच्च स्रोतले बतायो । देश दौडाहामा रहेकी झाँक्री बुधबारको शक्ति प्रदर्शनको लागि काठमाडौं आउने तयारीमा छिन् । उनी हाल पार्टी कार्यक्रमको … Continue reading रामकुमारी झाँक्रीलाई पक्राउ गर्न चर्को दबाब, काठमाडौं आएसँगै पक्राउ गर्ने तयारी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed