यस्तो छ हेर्नुहोस् नेपालमा माघ २७ गतेसम्मको कोरोना अपडेटको पूर्ण विवरण
२७ माघ, काठमाडौं । नेपालमा मंगलबार (२७ माघ) सम्म पिसीआर प्रविधिबाट २१ लाख १ हजार ५९ वटा कोरोना भाइरस (कोभिड–१९) को नमुना परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा देशैभरी पिसीआर प्रविधिबाट ४ हजार ३०९ नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । त्यसैगरी हालसम्म देशैभरी कोरोनाका सक्रिय संक्रमित १७३७ जना रहेका … Continue reading यस्तो छ हेर्नुहोस् नेपालमा माघ २७ गतेसम्मको कोरोना अपडेटको पूर्ण विवरण
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed