नेपालमा कोरोना संक्रमितको संख्या ३.४ प्रतिशतमा झर्यो, यस्तो छ हालसम्मको अन्य अपडेट

२८ माघ, काठमाडौं । नेपालमा बुधबार (२८ माघ) सम्म पिसीआर प्रविधिबाट २१ लाख ४ हजार ६२६ वटा कोरोना भाइरस (कोभिड–१९) को नमुना परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा देशैभरी पिसीआर प्रविधिबाट ३ हजार ५६७ नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । त्यसैगरी हालसम्म देशैभरी कोरोनाका सक्रिय संक्रमित १७५३ जना रहेका … Continue reading नेपालमा कोरोना संक्रमितको संख्या ३.४ प्रतिशतमा झर्यो, यस्तो छ हालसम्मको अन्य अपडेट