राष्ट्रपतिबारे झाँक्रीको विवादित अभिव्यक्ति : प्रहरीले बोलायो सोधपुछलाई
माघ २९, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीबारे विवादित अभिव्यक्ति दिएर चर्चामा आएकी नेकपाको प्रचण्ड–नेपाल पक्षीय नेत्री रामकुमारी झाँक्रीलाई प्रहरीले सोधपुछका लागि बोलाएको छ । महानगरीय अपराध महाशाखाले उनलाई बिहिबार बिहान सोधपुछको लागि बोलाएको हो । तर, उनले भने जान अस्वीकार गरेकी छिन् । केहि साता अघि गोरखामा भएको एक कार्यक्रममा झाँक्रीले राष्ट्रपति भण्डारीलाई बडामहारानी भन्दै … Continue reading राष्ट्रपतिबारे झाँक्रीको विवादित अभिव्यक्ति : प्रहरीले बोलायो सोधपुछलाई
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed