रामकुमारी झाँक्रीलाई पक्राउ गर्न सादा पोशाकका प्रहरी उनको निवास

माघ २९, काठमाडौं । नेकपाको प्रचण्ड–नेपाल पक्षीय नेत्री रामकुमारी झाँक्रीलाई पक्राउ गर्न सादा पोशाकका प्रहरी उनको निवासमा पुगेका छन् । यसअघी महानगरीय अपराध महाशाखाले शोधपुछका लागि बोलाउँदा झाँक्रीले जान अस्वीकार गरेकी थिइन् । उनले अस्वीकार गरेसँगै शंखमुलस्थित उनको निवासमा सादा पोशाकका प्रहरी पुगेका हुन् । झाँक्रीले बताएअनुसार उनलाई बिहान महानगरीय अपराध महाशाखाका एसएसपी दिपक थापाले … Continue reading रामकुमारी झाँक्रीलाई पक्राउ गर्न सादा पोशाकका प्रहरी उनको निवास