झाँक्रीलाई पक्राउ गर्न पुगेका प्रहरीलाई समर्थकको अवरोध, ठूलो संख्यामा प्रहरी परिचालन
माघ २९, काठमाडौं । प्रचण्ड–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गर्न पुगेका प्रहरीलाई समर्थकले अवरोध गरेका छन् । शंखमुलस्थित झाँक्री निवासमा पुगेका प्रहरीलाई समर्थकले अवरोध गरेका हुन् । अहिले उनको निवास अगाडि निकै ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । समर्थकले पक्राउ गर्न अवरोध गरेसँगै ठूलो संख्यामा प्रहरी परिचालन भएको हो । उनका समर्थकहरुले ‘राष्ट्रपति … Continue reading झाँक्रीलाई पक्राउ गर्न पुगेका प्रहरीलाई समर्थकको अवरोध, ठूलो संख्यामा प्रहरी परिचालन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed