राज्यविरुद्वकाे कसुर गरेकाे अभियाेगमा नेतृ रामकुमारी झाँक्री पक्राउ

माघ २९, काठमाडौं । प्रचण्ड–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई शंखमुलस्थित उनको निवासबाटै प्रहरीले पक्राउ गरेको हो । झाँक्रीलाई महानगरीय अपराध महाशाखाले राज्यविरुद्वको कसूरअन्तर्गत दफा ५८ अनुसार पक्राउ पुर्जी थमाएको छ । पक्राउ पुर्जी पाएसँगै झाँक्रीले गिरफ्तारी दिन तयार भएकी छिन् । यसअघि उनले सादा पोशाकमा आएका प्रहरीलाई पक्राउ दिन … Continue reading राज्यविरुद्वकाे कसुर गरेकाे अभियाेगमा नेतृ रामकुमारी झाँक्री पक्राउ