जनयुद्ध दिवसको दिन प्रचण्ड र बाबुराम एउटै मञ्चमा देखिने
माघ ३०, काठमाडौं । तत्कालिन माओवादी जनयुद्धका सारथि पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बाबुराम भट्टराई अहिले फरक–फरक पार्टी र राजनीतिक अवस्थामा छन् । पछिल्लो केहि वर्षदेखि दुवै नेता फरक–फरक राजनीतिक पार्टीमा आबद्ध भएसँगै एउटै मञ्चमा पनि देखिएका छैनन् । तत्कालिन माओवादीले सुरु गरेको जनयुद्ध दिवसको दिन (फागुन १) गते दुवै नेता फेरि एउटै मञ्चमा देखिने भएका … Continue reading जनयुद्ध दिवसको दिन प्रचण्ड र बाबुराम एउटै मञ्चमा देखिने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed