नेपालमा कोरोनाका संक्रिय संक्रमितको संख्या १७०७ मात्रै, यस्तो छ अन्य अपडेट

३० माघ, काठमाडौं । नेपालमा शुक्रबार (३० माघ) सम्म पिसीआर प्रविधिबाट २१ लाख ११ हजार ६४९ वटा कोरोना भाइरस (कोभिड–१९) को नमुना परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा देशैभरी पिसीआर प्रविधिबाट ४ हजार नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । त्यसैगरी हालसम्म देशैभरी कोरोनाका सक्रिय संक्रमित १७०७ जना रहेका छन् … Continue reading नेपालमा कोरोनाका संक्रिय संक्रमितको संख्या १७०७ मात्रै, यस्तो छ अन्य अपडेट