यस्तो छ हेर्नुहोस् नेपालमा फागुन १ गतेसम्मको कोरोना अपडेटको पूर्ण विवरण

१ फागुन, काठमाडौं । नेपालमा शनिबार (१ फागुन) सम्म पिसीआर प्रविधिबाट २१ लाख १३ हजार ५४९ वटा कोरोना भाइरस (कोभिड–१९) को नमुना परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा देशैभरी पिसीआर प्रविधिबाट १९०० नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । त्यसैगरी हालसम्म देशैभरी कोरोनाका सक्रिय संक्रमित १६३१ जना रहेका छन् । … Continue reading यस्तो छ हेर्नुहोस् नेपालमा फागुन १ गतेसम्मको कोरोना अपडेटको पूर्ण विवरण