तपाईको आज (सोमबार) को राशिफल, आज यी सात राशिकालाई हुनेछ विशेष फाइदा !

मेष -चु, चे, चो, ला, लि, लु, ले, लो, अ भैपरी आउने खर्चले चिन्ता बढाउन सक्छ । परिवारजनबाट टाढिनुपर्ला। प्रलोभन देखाउनेहरूले फसाउन सक्छन् । बेसुरमा काम गर्ने बानीले चुनौती निम्त्याउन सक्छ । व्यवसायमा लगानी बढाउनुपर्ने परिस्थिति आउन सक्छ । अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । खर्च लागे पनि यात्रा गर्ने प्रक्रिया अघि बढ्नेछ । पतिपत्नीबीच … Continue reading तपाईको आज (सोमबार) को राशिफल, आज यी सात राशिकालाई हुनेछ विशेष फाइदा !