चीनको नेपाल चिन्ताप्रति भारतको असन्तुष्टि, फेरि के बोले नरवाणेले ?

३ फागुन, काठमाडौं । भारतीय प्रधान सेनापति मुकुन्द नरवाणेले फेरि अर्को असन्तुष्टि व्यक्त गरेका छन् । चीनको विदेश मन्त्रालयद्धारा आयोजित प्रेस भेटघाटमा चिनियाँ विदेशमन्त्री नेपालमा हुन लागेको राजनैतिक अस्थिरताले चीनलाई चिन्तित  बनाएको धारणा सार्वजनिक गरेको एक सातामै भारतीय सेनापति नरवाणेले असन्तुष्टि सार्वजनिक गरेका छन् । आसाम राइफल्स युनाइटेड सर्भिसको वार्षिक सेमिनारमा मुख्य वक्ता रहेका उनले … Continue reading चीनको नेपाल चिन्ताप्रति भारतको असन्तुष्टि, फेरि के बोले नरवाणेले ?