back
CTIZAN AD

चीनको नेपाल चिन्ताप्रति भारतको असन्तुष्टि, फेरि के बोले नरवाणेले ?

वि.सं.२०७७ फागुन ३ सोमवार

720 

shares

३ फागुन, काठमाडौं । भारतीय प्रधान सेनापति मुकुन्द नरवाणेले फेरि अर्को असन्तुष्टि व्यक्त गरेका छन् ।

चीनको विदेश मन्त्रालयद्धारा आयोजित प्रेस भेटघाटमा चिनियाँ विदेशमन्त्री नेपालमा हुन लागेको राजनैतिक अस्थिरताले चीनलाई चिन्तित  बनाएको धारणा सार्वजनिक गरेको एक सातामै भारतीय सेनापति नरवाणेले असन्तुष्टि सार्वजनिक गरेका छन् ।

आसाम राइफल्स युनाइटेड सर्भिसको वार्षिक सेमिनारमा मुख्य वक्ता रहेका उनले चिनियाँ लगानी र बढ्दो प्रभावले नेपालमा राजनैतिक अस्थिरता बढेको आरोप मात्र लगाएनन् नेपाली प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनबाट चीन चिडिएको समेत बताए । बेइजिङले उच्चतहको भ्रमण गराएका प्रति असन्तुष्टि व्यक्त गर्दै सेनापति नरवाणेले विआरआइलाई क्षेत्रिय परनिर्भरता बढाउने परियोजनाका रुपमा समेत व्यख्या गरेका थिए ।

पूर्व तथा निर्वतमान प्रधानसेनापतिको तुलनामा बढी राजनैतिक चासो व्यक्त गर्ने भारतीय प्रधानसेनापति नरवाणेले मुख्यत चीनसँगको नेपालको घनिष्टता मन नपराएको अभिव्यक्ति सार्वजनिक गरिरहेका छन् । file photo

वि.सं.२०७७ फागुन ३ सोमवार ११:०१ मा प्रकाशित

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धरान (सुनसरी) । सुनसरीको रामधुनी नगरपालिका–४ स्थित ऐतिहासिक तथा धार्मिक...

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

खोटाङ । खुकुरी प्रहारबाट दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खास्थित मोरियाका ३८...

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

मध्यविन्दु (नवलपरासी) । गत वर्षसम्म सामान्य वर्षा हुँदा पनि घण्टौँ...

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

काठमाडौं ।  जेन्जी अभियन्ता रक्षा वमले गणेशको आत्मदाह घटनापछि सामाजिक...

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो  : प्रधानमन्त्री शाह

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण,...

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

काठमाडौँ । सरकारले दक्षिणपूर्वका कम्बोडिया, म्यानमार, लावस र थाइल्याण्डको सीमा...