३ फागुन, काठमाडौं । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले लेखा जमदार (खुला तथा समावेशी) पदका उम्मेदवारको बियरिङ तथा प्रि–मेडिकल परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
फागुन २ गते गते संचालन गरिएको वियरिङ्ग तथा प्रि–मेडिकल परीक्षामा निम्न उम्मेदवार उर्तीण भएको बताइएको छ ।
यस्तो छ उर्तीण हुनेहरुको नामावली
वि.सं.२०७७ फागुन ३ सोमवार ११:२१ मा प्रकाशित





























