अपहेलना मुद्दा : लिखित जवाफ लिएर सर्वोच्च अदातल पुगे चार पूर्वप्रधानन्यायाधीश
फागुन ३, काठमाडौं । अपहेलनाको मुद्दा लागेका चार पूर्वप्रधानन्यायाधीशहरु लिखित जबाफ लिएर सर्वोच्च अदालत पुगेका छन् । अदालतले लिखित रुपमै जवाफ दिन आदेश गरेपछि पूर्वप्रधान्यायाधीशहरु कल्याण श्रेष्ठ, मिनबहादुर रायमाझी, अनुपराज शर्मा र सुशीला कार्की अदालत पुगेका हुन् । प्रतिनिधिसभा विघटन असंवैधानिक भन्दै संयुक्त वक्तव्य जारी गरेपछि उनीहरुविरुद्ध अदालतको अवहेलनाको मुद्दा परेको थियो । त्यसको प्रारम्भिक … Continue reading अपहेलना मुद्दा : लिखित जवाफ लिएर सर्वोच्च अदातल पुगे चार पूर्वप्रधानन्यायाधीश
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed