केछ चार पूर्वप्रधानन्यायाधीशले अदालतलाई बुझाइएको लिखित जवाफमा ? हेर्नुहोस् पूर्णंपाठ
फागुन ३, काठमाडौं । अदालतको अवहेलना मुद्दामा चार पूर्वप्रधानन्यायाधीशरुले सर्वोच्च अदालतलाई लिखित जवाफ पेश गरेका छन् । सोमबार अदालतमा स्वंय उपस्थित भएर उनीहरुले लिखित जवाफ पेश गरेका हुन् । अदालतलाई पूर्वप्रधानन्यायाधी अनुपराज शर्माले छुट्टै जवाफ बुझाएका छन् भने अन्य तीन पूर्वप्रधानन्यायाधीश मिनबहादुर रायमाझी, कल्याण श्रेष्ठ र सुशीला कार्कीले संयुक्त जवाफ बुझाएका छन् । जवाफमा न्यायाधीशहरुले … Continue reading केछ चार पूर्वप्रधानन्यायाधीशले अदालतलाई बुझाइएको लिखित जवाफमा ? हेर्नुहोस् पूर्णंपाठ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed