गम्भीर खुलासा : भाजपा नेपाल र श्रीलंकामा सरकार बनाउने योजनामा छ
फागुन ३, काठमाडौं । नेपाली राजनीतिमा भारतीय पक्षको भूमिका हस्तक्षेपकारी छ । भारतले नेपाली राजनीतिमा आफ्नो ‘इन्टेस्ट’ लागु गराउन बेला–बेला खुला रुपमै सिधा प्रहार गर्ने गरेकाे देखिन्छ । संविधान निर्माण र घोषणा हुँदै गर्दा भारतले सिधा–सिधा हस्तक्षेप गर्न खोजेको थियो । तर, हस्तक्षेप अस्वीकार्य भएसँगै भारतले नेपालमा ६ महिनासम्म नाकाबन्दी नै लगाएको थियो । नेपाली … Continue reading गम्भीर खुलासा : भाजपा नेपाल र श्रीलंकामा सरकार बनाउने योजनामा छ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed