आज देशैभरी थपिए १२२ जना कोरोनाका संक्रमित, १४४ जना निको, १ जनाको निधन

३ फागुन, काठमाडौं । पछिल्लो २४ घण्टामा देशैभरी १२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशैभरी गरिएको ३ हजार ५४१ नमुना परीक्षणमा उपत्यकाका ७३ जनासहित १२२ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा महिला ४२ र पुरुष ८० जना रहेका छन् । आज थपिएका १२२ जनासँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या २ लाख … Continue reading आज देशैभरी थपिए १२२ जना कोरोनाका संक्रमित, १४४ जना निको, १ जनाको निधन