back
CTIZAN AD

आज देशैभरी थपिए १२२ जना कोरोनाका संक्रमित, १४४ जना निको, १ जनाको निधन

वि.सं.२०७७ फागुन ३ सोमवार

729 

shares

३ फागुन, काठमाडौं । पछिल्लो २४ घण्टामा देशैभरी १२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशैभरी गरिएको ३ हजार ५४१ नमुना परीक्षणमा उपत्यकाका ७३ जनासहित १२२ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेमा महिला ४२ र पुरुष ८० जना रहेका छन् । आज थपिएका १२२ जनासँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या २ लाख ७२ हजार ८४० पुगेको छ ।

त्यसैगरी आज देशैभरी १४४ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका १४४ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको कूल संख्या २ लाख ६९ हजार २०४ पुगेको छ । निको हुनेको यो दर ९८.७ प्रतिशत हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा देशैभरी कोरोना संक्रमणबाट १ जनाको निधन भएको छ । मन्त्रालयका अनुसार आज थपिएका एकजनासँगै हालसम्म संक्रमणबाट ज्यान गुमाउनेको संख्या २०५५ रहेको छ ।

आज देशैभरी १०४ जनामा कोरोना संक्रमण, १३१ जना संक्रमणबाट मुक्त

वि.सं.२०७७ फागुन ३ सोमवार १७:०४ मा प्रकाशित

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पुधरान (सुनसरी) । आर्थिक वर्ष २०८१ ÷/८२...

विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

गाईघाट (उदयपुर) । त्रियुगा नगरपालिका–१२ स्थित साधना टोलमा विषाक्त खानाले...

१२४ सवारी दुर्घटनामा, १२ जनाको मृत्यु

१२४ सवारी दुर्घटनामा, १२ जनाको मृत्यु

काठमाडौँ । गत वैशाख महिनामा देशभरमा मादक पदार्थ सेवन (मापसे)...

गुप्तेश्वर गुफामा पर्यटकको भीडः एकै दिनमा पाँच लाखको टिकट बिक्री

गुप्तेश्वर गुफामा पर्यटकको भीडः एकै दिनमा पाँच लाखको टिकट बिक्री

गण्डकी । ऐतिहासिक, धार्मिक एवं पुरातात्त्विक महत्त्व बोकेको गुप्तेश्वर गुफाले...

तोलामा एक हजार नौ सयले बढ्यो सुनको मूल्य

तोलामा एक हजार नौ सयले बढ्यो सुनको मूल्य

काठमाडौँ । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु...

आज हिमाल/पहाडका केही स्थानमा मध्यम वर्षा, यी प्रदेशमा तातो लहर हुने

आज हिमाल/पहाडका केही स्थानमा मध्यम वर्षा, यी प्रदेशमा तातो लहर हुने

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा...