back
CTIZAN AD

आज देशैभरी १०४ जनामा कोरोना संक्रमण, १३१ जना संक्रमणबाट मुक्त

वि.सं.२०७७ फागुन २ आइतवार

681 

shares

२ फागुन, काठमाडौं । पछिल्लो २४ घण्टामा देशैभरी १०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशैभरी गरिएको ३,५०१ नमुना परीक्षणमा उपत्यकाका ६१ जनासहित १०४ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेमा महिला ४८ र पुरुष ५६ जना रहेका छन् । आज थपिएका १०४ जनासँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या २ लाख ७२ हजार ७१८ पुगेको छ ।

त्यसैगरी आज देशैभरी १३१ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका १३१ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको कूल संख्या २ लाख ६९ हजार ६० पुगेको छ । निको हुनेको यो दर ९८.७ प्रतिशत हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा देशैभरी कोरोना संक्रमणबाट निधन हुनेको संख्या शून्य रहेको छ । मन्त्रालयका अनुसार हालसम्म संक्रमणबाट ज्यान गुमाउनेको संख्या २०५४ रहेको छ ।

केही दिनयता कोरोना संक्रमणबाट निधन हुने र संक्रमण हुनेको संख्या कम हुँदै गएको छ । मन्त्रालयका अनुसार शनिबार र आइतबार संक्रमणबाट निधन हुनेको संख्या शून्य रहेको छ ।

पछिल्लो २४ घण्टामा थपिए कोरोनाका ५७ संक्रमित, १३३ जना निको

वि.सं.२०७७ फागुन २ आइतवार १६:४४ मा प्रकाशित

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

काठमाडौँ । नेपाल टेलिकमले डोल्पा जिल्लाको छार्का ताङसोङ गाउँपालिकाको केन्द्र...

सामसङ नेपालले “सामसङ सेभिङ डेज” घोषणा, यस्तो छ अफर…

सामसङ नेपालले “सामसङ सेभिङ डेज” घोषणा, यस्तो छ अफर…

काठमाडौँ । सामसङ नेपालले “सामसङ सेभिङ डेज” अफर घोषणा गरेको...

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पुधरान (सुनसरी) । आर्थिक वर्ष २०८१ ÷/८२...

विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

गाईघाट (उदयपुर) । त्रियुगा नगरपालिका–१२ स्थित साधना टोलमा विषाक्त खानाले...

१२४ सवारी दुर्घटनामा, १२ जनाको मृत्यु

१२४ सवारी दुर्घटनामा, १२ जनाको मृत्यु

काठमाडौँ । गत वैशाख महिनामा देशभरमा मादक पदार्थ सेवन (मापसे)...

गुप्तेश्वर गुफामा पर्यटकको भीडः एकै दिनमा पाँच लाखको टिकट बिक्री

गुप्तेश्वर गुफामा पर्यटकको भीडः एकै दिनमा पाँच लाखको टिकट बिक्री

गण्डकी । ऐतिहासिक, धार्मिक एवं पुरातात्त्विक महत्त्व बोकेको गुप्तेश्वर गुफाले...