नेपालमा कोरोना संक्रमितको सक्रिय संख्या १५८१ मात्र, यस्तो छ हालसम्मको अन्य अपडेट
३ फागुन, काठमाडौं । नेपालमा सोमबार (३ फागुन) सम्म पिसीआर प्रविधिबाट २१ लाख २० हजार ९१ वटा कोरोना भाइरस (कोभिड–१९) को नमुना परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा देशैभरी पिसीआर प्रविधिबाट ३,५४१ नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । त्यसैगरी हालसम्म देशैभरी कोरोनाका सक्रिय संक्रमित १५८१ जना रहेका छन् । … Continue reading नेपालमा कोरोना संक्रमितको सक्रिय संख्या १५८१ मात्र, यस्तो छ हालसम्मको अन्य अपडेट
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed