एमिकस क्युरीको बहस आजदेखी

४ फागुन, काठमाडौं । संसद विघटनको मुद्दामा आजदेखि अदालतको सहयोगी (एमिकस क्युरी) को बहस सुरु हुनेछ । पक्ष र विपक्षको बहस तथा निवेदकतर्फको जवाफ सोमबार सकिएसँगै आजदेखी एमिकस क्युरीको बहस सुरु हुन लागेको हो । माघ ४ बाट निरन्तर सुनुवाइ भइरहेको संवैधानिक इजलासमा आजदेखि एमिकस क्युरीले राय दिने क्रम प्रारम्भ हुनेछ । यो मुद्दामा सर्वोच्च अदालतको … Continue reading एमिकस क्युरीको बहस आजदेखी