भारतीय मुख्यमन्त्रीको अभिव्यक्तिप्रति नेता भिम रावलको कडा आपत्ति
४ फागुन, काठमाडौं । भारतको पूर्वीक्षेत्र त्रिपुराका मुख्यमन्त्री विप्लवकुमार देवको नेपालप्रतिको गम्भीर अभिव्यक्तिप्रति नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता डा. भिम रावलले गम्भीर आपत्ति जनाएका छन् । भारतीय जनता पार्टीका नेतासमेत रहेका मुख्यमन्त्री देवले भारतीय जनता पार्टी नेपाल र श्रीलंकामा आफ्नो पार्टीको विस्तार गर्दै शासन चलाउने योजनामा रहेको भन्ने अभिव्यक्ति सार्वजनिक भएपछि नेता रावलले नेपाल विरोधी … Continue reading भारतीय मुख्यमन्त्रीको अभिव्यक्तिप्रति नेता भिम रावलको कडा आपत्ति
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed