back
CTIZAN AD

भारतीय मुख्यमन्त्रीको अभिव्यक्तिप्रति नेता भिम रावलको कडा आपत्ति

वि.सं.२०७७ फागुन ४ मंगलवार

849 

shares

४ फागुन, काठमाडौं । भारतको पूर्वीक्षेत्र त्रिपुराका मुख्यमन्त्री विप्लवकुमार देवको नेपालप्रतिको गम्भीर अभिव्यक्तिप्रति नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता डा. भिम रावलले गम्भीर आपत्ति जनाएका छन् ।

भारतीय जनता पार्टीका नेतासमेत रहेका मुख्यमन्त्री देवले भारतीय जनता पार्टी नेपाल र श्रीलंकामा आफ्नो पार्टीको विस्तार गर्दै शासन चलाउने योजनामा रहेको भन्ने अभिव्यक्ति सार्वजनिक भएपछि नेता रावलले नेपाल विरोधी कुनैपनि कामकुरा देशभक्त नेपालीलाई सैह्य नहुने बताएका छन् ।

सामाजिक संजालमा ट्विट गर्दै नेता रावलले लेखेका छन्,– भारतीय गृहमन्त्रीलाई उधृत गर्दै त्यहाँका एकजना मुख्यमन्त्रीले नेपालको स्वाधीनता र स्वाभिमानका विरूद्ध दिएको अभिव्यक्ति निन्दनीय छ । यो प्रमं केपीको वालुवाटारमा राति भारतीय गुप्तचर प्रमुखसंगको गोप्य मन्त्रणाको परिणाम हो । नेपाल विरोधी कुनैपनि कामकुरा देशभक्त नेपालीलाई सह्य छैन ।’

 

गम्भीर खुलासा : भाजपा नेपाल र श्रीलंकामा सरकार बनाउने योजनामा छ

वि.सं.२०७७ फागुन ४ मंगलवार १०:२० मा प्रकाशित

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धरान (सुनसरी) । सुनसरीको रामधुनी नगरपालिका–४ स्थित ऐतिहासिक तथा धार्मिक...

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

खोटाङ । खुकुरी प्रहारबाट दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खास्थित मोरियाका ३८...

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

मध्यविन्दु (नवलपरासी) । गत वर्षसम्म सामान्य वर्षा हुँदा पनि घण्टौँ...

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

काठमाडौं ।  जेन्जी अभियन्ता रक्षा वमले गणेशको आत्मदाह घटनापछि सामाजिक...

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो  : प्रधानमन्त्री शाह

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण,...

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

काठमाडौँ । सरकारले दक्षिणपूर्वका कम्बोडिया, म्यानमार, लावस र थाइल्याण्डको सीमा...