back
CTIZAN AD

एनएमबि लघुवित्तले माग्यो कर्मचारी

वि.सं.२०७७ फागुन ४ मंगलवार

765 

shares

४ माघ, काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले दक्ष, सक्षम तथा अनुभव भएका केहि कर्मचारीको माग गरेको छ ।

पोखरा स्थित उक्त संस्थाले बरिष्ठ सहायक पदमा १२ कक्षा पास गरेका र कम्तीमा २ वर्षको कार्य अनुभव भएका केहि कर्मचारीको आवश्यकता रहेको जनाएको छ ।

उक्त संस्थाका अनुसार योग्य तथा ईच्छुक व्यक्तिले संस्थाको वेभसाइटमा राखिएको दरखास्त फारम भरी व्यक्तिगत विवरण सहित सूचना प्रकाशित मितिले १५ दिनभित्र संस्थाको केन्द्रीय कार्यालयमा पेश गर्नुपर्ने छ ।

विस्तृत जानकारीका लागि फोन ०६१–४००४२७, ४००४७७ वा ईमेलः vacancyhr@nmbmicrofinance.com मा मेल गर्नुपर्ने सूचना दिएको छ ।

वि.सं.२०७७ फागुन ४ मंगलवार १०:२३ मा प्रकाशित

बागमती विश्वविद्यालयले गर्यो परीक्षा सकिएको सातौँ दिनमा परीक्षाफल

बागमती विश्वविद्यालयले गर्यो परीक्षा सकिएको सातौँ दिनमा परीक्षाफल

बागमती । बागमती विश्वविद्यालयले विश्वविद्यलायअन्तर्गत सञ्चालित तीनवटा सङ्कायको पहिलो सेमेष्टरको...

फेदीखोलामा दुईदिने स्काउट हाइकिङ तथा क्याम्पिङ सम्पन्न, ११३ विद्यार्थी सहभागी

फेदीखोलामा दुईदिने स्काउट हाइकिङ तथा क्याम्पिङ सम्पन्न, ११३ विद्यार्थी सहभागी

स्याङ्जा । स्याङ्जाको फेदीखोला गाउँपालिका को आर्थिक सहयोग तथा स्थानीय...

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

काठमाडौं । १२ औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सामाखुसीस्थित रेडन...

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

‎काठमाडौँ । पूर्वीय दर्शनको प्राण, मानव चेतनाको ऊर्ध्वगमनको वैज्ञानिक पद्धति...

एम्बार्क बिजनेस इन्कुबेसन सर्भिसको डेमो डे सम्पन्न

एम्बार्क बिजनेस इन्कुबेसन सर्भिसको डेमो डे सम्पन्न

काठमाडौं । एम्बार्क कलेज र औद्योगिक उद्यम विकास प्रतिष्ठान -आईईडीआई_...