बढ्यो विरामी जाँचेको शुल्क, हेर्नुहोस् कुन डाक्टरले कति लिन पाउने छन् त ?

५ फागुन, काठमाडौं । नेपाल चिकित्सक संघ र एसोसियसन अफ प्राइभेट हेल्थ इन्स्टिइुट नेपाल (अफिन) ले चिकित्सकले विरामी जाँच तथा परामर्श गर्दा लिने चिकित्सक शुल्कको परिमार्जन गरेका छन् । बु्धबार दुवै संस्थाले संयुक्त विज्ञप्ति निकालेर बुधबारैदेखि नयाँ शुल्क तोकिएको बताएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयल र स्वास्थ्यमा क्रियाशील रहेका ट्रेड युनियन तथा पेशागत संघसंस्थाको … Continue reading बढ्यो विरामी जाँचेको शुल्क, हेर्नुहोस् कुन डाक्टरले कति लिन पाउने छन् त ?