back
CTIZAN AD

बढ्यो विरामी जाँचेको शुल्क, हेर्नुहोस् कुन डाक्टरले कति लिन पाउने छन् त ?

वि.सं.२०७७ फागुन ५ बुधवार

1K 

shares

५ फागुन, काठमाडौं । नेपाल चिकित्सक संघ र एसोसियसन अफ प्राइभेट हेल्थ इन्स्टिइुट नेपाल (अफिन) ले चिकित्सकले विरामी जाँच तथा परामर्श गर्दा लिने चिकित्सक शुल्कको परिमार्जन गरेका छन् ।

बु्धबार दुवै संस्थाले संयुक्त विज्ञप्ति निकालेर बुधबारैदेखि नयाँ शुल्क तोकिएको बताएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयल र स्वास्थ्यमा क्रियाशील रहेका ट्रेड युनियन तथा पेशागत संघसंस्थाको संयुक्त संघर्ष समितिबीच माघ ४ गते भएको सम्झौता अनुसरा आज देखि तोकिएको उक्त शुल्कलाई ३० दिनभित्रमा सम्बन्ध्ीत सबैले लागू गर्नुपर्ने बताएको छ ।

उक्त मूल्य कायम भएपछि पाँचवर्ष अनुभव भएका एमबिबिएस डाक्टरको ३७०, पाँचवर्ष अनुभव भएकाले ४५० तथा एमडी गरेर १० वर्ष अनुभव भएका डाक्टरले ८३५ रुपैयाँ शुल्क लिन पाउने बताइएको छ ।

त्यस्तै निजी क्षेत्रबाट सन्चलित अस्पतालहरुमा मासिक नियुक्ति लिई सेवा पुर्याउने मेडिकल अफिस (हाउस अफिस) हरुको पारिश्रमिकको हकमा ४२ हजार न्यूनतम् कायम गराउने निर्णय गरिएकाले त्यसको कार्यान्वयन गर्न सम्बन्धीत सबैलाई अनुरोध गरिएको छ ।

वि.सं.२०७७ फागुन ५ बुधवार १३:५६ मा प्रकाशित

उच्च गर्मीमा हीट स्ट्रोकको जोखिम : कसरी बच्ने ?

उच्च गर्मीमा हीट स्ट्रोकको जोखिम : कसरी बच्ने ?

देशका विभिन्न क्षेत्रमा अत्यधिक गर्मी बढ्दै गएसँगै स्वास्थ्यसम्बन्धी जोखिम पनि...

महानगरमा मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

महानगरमा मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पछिल्लो समय मानसिक समस्या मौन महामारीका...

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

काठमाडौं । १२ औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सामाखुसीस्थित रेडन...

जेसिस इन्टरनेसनल स्कुलमा योग दिवस: योग र कलाको अनुपम फ्युजन

जेसिस इन्टरनेसनल स्कुलमा योग दिवस: योग र कलाको अनुपम फ्युजन

काठमाडौँ । चन्द्रागिरी–११, सतुङ्गलस्थित जेसिस इन्टरनेसनल बोर्डिङ सेकेन्डरी स्कुलमा बाह्रौँ...

क्यान्सर विरामीको प्रश्न : डाक्टरसाप, निको भएपछि गर्भधारण गर्न मिल्छ ?

क्यान्सर विरामीको प्रश्न : डाक्टरसाप, निको भएपछि गर्भधारण गर्न मिल्छ ?

भक्तपुर । डाक्टर साहेब क्यान्सर निको भएपछि गर्भधारण गर्न कुनै...

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखा । १२ औँ विश्व योग दिवसको अवसरमा गोरखामा एकदिवसीय...