ओलीका मुख्यमन्त्रीहरुको सत्ता जोगाउने अनौठो रणनीति !

फागुन ५, काठमाडौं । नेकपा विभाजनसँगै प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय सबैजसो मुख्यमन्त्रीहरु अल्पमतमा परे । अल्पमतमा परेका बागमती प्रदेश र प्रदेश १ का मुख्यमन्त्रीविरुद्व अविश्वासको प्रस्ताव दर्ता भए । विभाजित नेकपाको प्रचण्ड–नेपाल पक्षीय सांसदहरुले दुवै मुख्यमन्त्रीविरुद्व अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । तर, अविश्वासको प्रस्ताव दर्ता गराएको २ महिना बित्न लाग्दा पनि दुवै प्रदेशमा … Continue reading ओलीका मुख्यमन्त्रीहरुको सत्ता जोगाउने अनौठो रणनीति !