अवहेलना मुद्दा : लिखित जवाफ बोकेर सर्वोच्च पुगे प्रधानमन्त्री ओली

फागुन ६, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अदालतकाे अवहेलनासम्बन्धी मुद्दामा लिखित जवाफ दिन सर्वोच्च अदालत पुगेका छन् । बिहिबार बिहान उनी सर्वोच्च अदालत पुगेका हुन् । वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई ‘बाजे वकिल’ भनेको र संवैधानिक इजलासमा चलिरहेको प्रतिनिधि सभा विघटनसम्बन्धी बहसलाई ‘तमासा’ भनेपछि प्रधानमन्त्रीविरुद्व अवहेलनासम्बन्धी मुद्दा दर्ता भएको थियो । उनकाे अभिव्यक्तिलाई लिएर अदालतको … Continue reading अवहेलना मुद्दा : लिखित जवाफ बोकेर सर्वोच्च पुगे प्रधानमन्त्री ओली