अमेरिकामा एक नेपाली विद्यार्थीको निधन

७ फागुन, अमेरिका । अमेरिकाको टेक्सास राज्यमा एक नेपाली विद्यार्थीको निधन भएको छ । टेक्सासको ह्युष्टनमा २३ वर्षीय नेपाली विद्यार्थी प्रमोद भट्टराईको मंगलबार सुतेकै अवस्थामा निधन भएको हो । भट्टराई ६ वर्ष अगाडि अमेरिका आएको प्रमोद ह्युसटन स्थित एक कलेजमा कम्प्युटर साइन्सको विद्यार्थी रहेका थिए । उनको मृत्युको कारण भने खुलेको छैन । टेक्सासमा हिमआँधीका … Continue reading अमेरिकामा एक नेपाली विद्यार्थीको निधन