back
CTIZAN AD

अमेरिकामा एक नेपाली विद्यार्थीको निधन

वि.सं.२०७७ फागुन ७ शुक्रवार

831 

shares

७ फागुन, अमेरिका । अमेरिकाको टेक्सास राज्यमा एक नेपाली विद्यार्थीको निधन भएको छ । टेक्सासको ह्युष्टनमा २३ वर्षीय नेपाली विद्यार्थी प्रमोद भट्टराईको मंगलबार सुतेकै अवस्थामा निधन भएको हो ।

भट्टराई ६ वर्ष अगाडि अमेरिका आएको प्रमोद ह्युसटन स्थित एक कलेजमा कम्प्युटर साइन्सको विद्यार्थी रहेका थिए । उनको मृत्युको कारण भने खुलेको छैन ।

टेक्सासमा हिमआँधीका कारण विद्युत आपूर्तिमा अवरोध उत्पन्न भएपछि सोमबार राती उनी बाहिर साथीसँग मिलेर वार्वीक्यु पार्टी गरी सुत्न गएका थिए । मंगलवार बिहान साथीले उनलाई मृत अवस्थामा कोठामा फेला पारेका थिए ।

नेपालमा रहेका आफन्तहरुले उनको शव नेपालमा पठाउने व्यवस्था मिलाउन आग्रह गरेपछि गो फण्डले शव नेपाल पठाउन सहयोग उठाइरहेको छ । डा. परशुराम दाहालका अनुसार २० हजार सहयोग उठाउने लक्ष्यका साथ सहयोग गो फण्ड अभियान सुरु गरिएको छ ।
नेप्लिज एशोसिएसन ह्युसटनले पनि भट्टराईका लागि सहयोग जुटाइरहेको छ ।

त्यस्तै झापाली सोसाइटी टेक्सासका तर्फबाट आर्थिक संकलन अभियान सुरु गरेको छ । प्रमोद झापा बुधवारेका धनबहादुर भट्टराई र इन्दिरा भट्टराईका सुपुत्र हुन् ।

Help for Pramod Bhattarai

Help Return Pramod Bhattarai’s Body to Nepal

वि.सं.२०७७ फागुन ७ शुक्रवार १२:४४ मा प्रकाशित

नेजस नर्बेको ११ औं रनिङ्ग कप भलिबल प्रतियोगिताको अन्तिम तयारी पूरा

नेजस नर्बेको ११ औं रनिङ्ग कप भलिबल प्रतियोगिताको अन्तिम तयारी पूरा

प्रेमपरियार, नर्वे । नेपाली जन सम्पर्क समिति जे एस एस...

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्किल, नलेज एण्ड...

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

दोहा । नेपाली महिला समाज कतारको १५औँ स्थापना दिवस तथा...

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत...

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...