संसद विघटनको मुद्दामा सकियो बहस, अर्को पेशी फागुन ११ मा
फागुन ७, काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्व सर्वोच्च अदालतमा परेका मुद्दामाथिको बहस सकिएको छ । शुक्रबार एमिकस क्युरी गीता पाठकले राय दिएसँगै बहस सकिएको हो । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले फागुन १० गतेभित्र बहस नोट दिन पक्ष, विपक्ष र एमिकस क्युरीका रुपमा चयन भएका कानून व्यवसायीलाई आग्रह गरेका छन् । उनले मुद्दाको अर्को पेशी आउँदो फागुन … Continue reading संसद विघटनको मुद्दामा सकियो बहस, अर्को पेशी फागुन ११ मा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed