मधेश विज्ञको पहिचान बनाएका ‘अहिराज’लाई प्रदेश प्रमुखको जिम्मा

फागुन ७, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ को प्रदेश प्रमुखमा रौतहटका राजेश झालाई नियुक्त गरेकी छिन् । राष्ट्रपति कार्यालयले शुक्रबार जारी गरेको विज्ञप्तीअनुसार मन्त्रिपरिषदको सिफारिसमा झालाई नियुक्त गरिएको हो । राष्ट्रपति भण्डारीले आज मात्रै तिलक परियारलाई प्रदेश प्रमुखबाट पदमुक्त गरेकी थिइन् । राष्ट्रपति कार्यालयले सार्वजनिक गरेको विज्ञप्ती अनुसार संविधानको धारा १६३ को उपधारा … Continue reading मधेश विज्ञको पहिचान बनाएका ‘अहिराज’लाई प्रदेश प्रमुखको जिम्मा