यस्तो छ हेर्नुहोस् नेपालमा फागुन ७ गतेसम्मको कोरोना अपडेटको पूर्ण विवरण

७ फागुन, काठमाडौं । नेपालमा शुक्रबार (७ फागुन) सम्म पिसीआर प्रविधिबाट २१ लाख ३४ हजार २६१ वटा कोरोना भाइरस (कोभिड–१९) को नमुना परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा देशैभरी पिसीआर प्रविधिबाट २ हजार ९३१ नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । त्यसैगरी हालसम्म देशैभरी कोरोनाका सक्रिय संक्रमित १ हजार ५ … Continue reading यस्तो छ हेर्नुहोस् नेपालमा फागुन ७ गतेसम्मको कोरोना अपडेटको पूर्ण विवरण