बादलमाथि ओलीको एकपछि अर्को एक्सन, के ओली बादललाई निकाल्नै प्रयासमा हुन् ?

फागुन ९, काठमाडौं । गृहमन्त्रीसमेत रहेका नेता रामबहादुर थापा ‘बादल’प्रति प्रधानमन्त्री केपी शर्मा ओली स्वंय नै तिव्र असन्तुष्ट भएको पाइएको छ । बादलप्रति ओलीले गरेका पछिल्ला एक्सनबाट पनि त्यसको पुष्टी हुँदै गएको धेरैको बुझाई छ । शुक्रबार प्रधानमन्त्री ओलीले अनौठो गरि बादलनिकटका तिलक परियारलाई हटाउँदै विवादस्पद छविका पत्रकार तथा विश्लेषक राजेश झा ‘राजेश अहिराज’लाई प्रदेश … Continue reading बादलमाथि ओलीको एकपछि अर्को एक्सन, के ओली बादललाई निकाल्नै प्रयासमा हुन् ?