ओली पक्षको दबाबलाई सभामुखले गरे अस्वीकार, प्रदेश सभा बैठक बस्ने निश्चित

फागुन ९, काठमाडौं । प्रदेश १ को प्रदेश सभा बैठक आज बस्ने भएको छ । प्रदेश सभा सचिवालयले जनाएअनुसार बैठक दिउसो २ बजेदेखि बस्नेछ । प्रदेश सभा सचिवालयकी प्रवक्ता चमिला भट्टराईका अनुसार यसअघि तय भएको कार्यसूचीअनुसार नै बैठक बस्नेछ । आजको बैठकले यसअघि दर्ता भएको अविश्वासको प्रस्तावलाई टेबुल गर्न सक्नेछ । यसअघि माघ २५ को … Continue reading ओली पक्षको दबाबलाई सभामुखले गरे अस्वीकार, प्रदेश सभा बैठक बस्ने निश्चित