प्रदेश सभा बैठक बस्दै, अविश्वासको प्रस्ताव टेबुल गराउने तयारी
फागुन ९, काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको दबाबका बाबजुद आइतबार प्रदेश सभा बैठक बस्ने भएको छ । सभामुख प्रदीपकुमार भण्डारीले बैठकको कार्यसूची सार्वजनिक गरेका छन् । आजको बैठकको कार्यसूचीमा अविश्वासको प्रस्ताव पेश हुने उल्लेख छ । यसअघि माघ २४ मा बसेको बैठकमा पनि अविश्वासको प्रस्ताव पेश गर्ने कार्यसूची थियो । तर, ओली … Continue reading प्रदेश सभा बैठक बस्दै, अविश्वासको प्रस्ताव टेबुल गराउने तयारी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed