अहिराजको नियुक्तीप्रति प्रदेश सरकारमा तिव्र असन्तुष्टी

फागुन ९, काठमाडौं । प्रदेश २ को प्रमुखमा गरिएको फेरबदलप्रति प्रदेश सरकारभित्र तिव्र असन्तुष्टी देखिएको छ । संघीय सरकारले शुक्रबार दलित समुदायका तिलक परियारलाई हटाएर राजेश झा ‘राजेश अहिराज’लाई प्रदेश प्रमुख बनाएको थियो । बिनाकारण दलित समुदायका परियारलाई हटाएर झालाई ल्याइएको भन्दै असन्तुष्टी देखिएको हो । जसको झल्को आइतबारको स्वागत कार्यक्रममा पनि देखिएको थियो । … Continue reading अहिराजको नियुक्तीप्रति प्रदेश सरकारमा तिव्र असन्तुष्टी