यस्तो छ हेर्नुहोस् नेपालमा हालसम्मको कोरोना अपडेटको पूर्ण विवरण

१० फागुन, काठमाडौं । नेपालमा सोमबार (१० फागुन) सम्म पिसीआर प्रविधिबाट २१ लाख ३९ हजार ६३४ वटा कोरोना भाइरस (कोभिड–१९) को नमुना परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा देशैभरी पिसीआर प्रविधिबाट ३ हजार ६८१ नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । त्यसैगरी हालसम्म देशैभरी कोरोनाका सक्रिय संक्रमित १ हजार ५२९ … Continue reading यस्तो छ हेर्नुहोस् नेपालमा हालसम्मको कोरोना अपडेटको पूर्ण विवरण