अदालतले हाम्रै पक्षमा फैसला गर्नेछ : प्रचण्ड

फागुन ११, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वोच्च अदालतले संसद विघटनकै पक्षमा फैसला सुनाउने विश्वास व्यक्त गरेका छन् । मंगलबार राजधानीमा आयोजित ‘जनयुद्धको हस्ताक्षर’ नामक पुस्तकको विमोचन गर्दे उनले यस्तो विश्वास व्यक्त गरेका हाुन् । ‘अदालतप्रति विश्वास छैन भनेर मैले भन्न खोजेको छैन’, उनले भनेका छन्, ‘मैले विभिन्न सार्वजनिक सभाहरुमा … Continue reading अदालतले हाम्रै पक्षमा फैसला गर्नेछ : प्रचण्ड