ओलिको राजीनामा आउने संकेत, यस्तो छ सल्लाहकारको भनाई

११ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमालले सर्वोच्च अदालतको फैसला मान्ने बताए पनि जारी राजनीतिक समस्या समाधान भने नगर्ने संकेत गरेका छन् । ओलि समूहमा प्रभावशाली रहेका रिमालले सर्वोच्चको फैसलालाई सबैले मान्नु पर्ने बताउँदै तर उक्त फैसलाले जारी राजनीतिक समस्या भने हल नगर्ने तर्क टिव्टरमार्फत दिएका छन् । ‘प्रतिनिधिसभा … Continue reading ओलिको राजीनामा आउने संकेत, यस्तो छ सल्लाहकारको भनाई