ओलीले बोलाए स्थायी समितिको बैठक

१२ फागुन, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू पक्षका नेकपाको स्थायी कमिटीको बैठक बोलाएका छन्। सर्वोच्च अदालतद्वारा संसद भङ्ग गर्ने प्रधानमन्त्री ओलीको निर्णयलाई खारेज गरेर संसद पुनःस्थापना गरेपछिको अवस्थाका बारेमा छलफल गर्न स्थायी समितिको बैठक बोलाइएको हो । बैठक बिहान ११ बजेपछि बालुवाटारमा बस्ने जनाइएको छ । ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गर्दै … Continue reading ओलीले बोलाए स्थायी समितिको बैठक