back
CTIZAN AD

ओलीले बोलाए स्थायी समितिको बैठक

वि.सं.२०७७ फागुन १२ बुधवार

639 

shares

१२ फागुन, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू पक्षका नेकपाको स्थायी कमिटीको बैठक बोलाएका छन्।

सर्वोच्च अदालतद्वारा संसद भङ्ग गर्ने प्रधानमन्त्री ओलीको निर्णयलाई खारेज गरेर संसद पुनःस्थापना गरेपछिको अवस्थाका बारेमा छलफल गर्न स्थायी समितिको बैठक बोलाइएको हो । बैठक बिहान ११ बजेपछि बालुवाटारमा बस्ने जनाइएको छ ।

ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गर्दै वैशाखमा निर्वाचनको घोषणा गरेका थिए । ओलीको उक्त निर्णयलाई सर्वोच्च अदालतले मंगलबार बदर गरिदिएको थियो ।

वि.सं.२०७७ फागुन १२ बुधवार ०८:४३ मा प्रकाशित

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धरान (सुनसरी) । सुनसरीको रामधुनी नगरपालिका–४ स्थित ऐतिहासिक तथा धार्मिक...

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

खोटाङ । खुकुरी प्रहारबाट दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खास्थित मोरियाका ३८...

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

मध्यविन्दु (नवलपरासी) । गत वर्षसम्म सामान्य वर्षा हुँदा पनि घण्टौँ...

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

काठमाडौं ।  जेन्जी अभियन्ता रक्षा वमले गणेशको आत्मदाह घटनापछि सामाजिक...

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो  : प्रधानमन्त्री शाह

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण,...

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

काठमाडौँ । सरकारले दक्षिणपूर्वका कम्बोडिया, म्यानमार, लावस र थाइल्याण्डको सीमा...