पछिल्लो २४ घण्टामा थपिए कोरोनाका ९४ संक्रमित, १ जनाको निधन

१२ फागुन, काठमाडौं । पछिल्लो २४ घण्टामा देशैभरी ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशैभरी गरिएको ३,६९२ नमुना परीक्षणमा ९४ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा महिला ३६ र पुरुष ५८ जना रहेका छन् । आज थपिएका ९४ जनासँगै नेपालमा कोरोना संक्रमितको कूलसंख्या २ लाख ७३ हजार ७६० पुगेको छ । … Continue reading पछिल्लो २४ घण्टामा थपिए कोरोनाका ९४ संक्रमित, १ जनाको निधन