back
CTIZAN AD

पछिल्लो २४ घण्टामा थपिए कोरोनाका ९४ संक्रमित, १ जनाको निधन

वि.सं.२०७७ फागुन १२ बुधवार

672 

shares

१२ फागुन, काठमाडौं । पछिल्लो २४ घण्टामा देशैभरी ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशैभरी गरिएको ३,६९२ नमुना परीक्षणमा ९४ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेमा महिला ३६ र पुरुष ५८ जना रहेका छन् । आज थपिएका ९४ जनासँगै नेपालमा कोरोना संक्रमितको कूलसंख्या २ लाख ७३ हजार ७६० पुगेको छ ।

त्यसैगरी आज देशैभरी ७१ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका ७१ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको कूलसंख्या २ लाख ७० हजार १३९ पुगेको छ । निको हुनेको यो दर ९८.७ प्रतिशत हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा देशैभरी १ जना कोरोना संक्रमितको निधन भएको छ । आज थपिएका १ जनासँगै हालसम्म ज्यान गुमाउनेको संख्या २६८४  रहेको छ ।

आज देशैभरी ११० जनामा कोरोना संक्रमण, ४ जनाको मृत्यु

वि.सं.२०७७ फागुन १२ बुधवार १७:२४ मा प्रकाशित

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धरान (सुनसरी) । सुनसरीको रामधुनी नगरपालिका–४ स्थित ऐतिहासिक तथा धार्मिक...

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

खोटाङ । खुकुरी प्रहारबाट दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खास्थित मोरियाका ३८...

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

मध्यविन्दु (नवलपरासी) । गत वर्षसम्म सामान्य वर्षा हुँदा पनि घण्टौँ...

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

काठमाडौं ।  जेन्जी अभियन्ता रक्षा वमले गणेशको आत्मदाह घटनापछि सामाजिक...

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो  : प्रधानमन्त्री शाह

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण,...

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

काठमाडौँ । सरकारले दक्षिणपूर्वका कम्बोडिया, म्यानमार, लावस र थाइल्याण्डको सीमा...